नियम २९
अन्यत्र काम गर्न नहुने
समितिको काममा हानी नोक्सानी हुने गरी कुनै पनि कर्मचारीले अन्यत्र कुनै काम गर्न हुँदैन ।